अन्नपूर्णमा थप दुई करोड बजेट प्रस्ताव, लेखा समितिमा चार जनाको दावी

विकल्प न्यूज\बेनी १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७\७८ … Continue reading अन्नपूर्णमा थप दुई करोड बजेट प्रस्ताव, लेखा समितिमा चार जनाको दावी